नेपालमा डिजिटल वालेट

नेपालमा डिजिटल वालेट

आर्थिक कारोबार अन्तर्गत लेनदेन तथा भुक्तानी गर्नका लागि समयक्रममा विभिन्न उपकरणको विकास भएको पाइन्छ । इतिहासको प्रारम्भिक कालखण्डमा वस्तु विनिमयमा भर परेको मानव समाजमा कालक्रममा शंख, सिपी, धातु आदि विनिमयका माध्यमका रुपमा विकसित भए । त्यसपछि धातुका मुद्रा प्रचलित भए । धातुका मुद्रापछि कागजी नोटको विकास भयो । सूचना प्रविधिको क्षेत्रमा विकास भएपछि मुद्राको विद्युतीय…